कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा

२४ माघ, काठमाडौं । ललितपुर जिल्ला सितोरियो कराते संघको आयोजना हुन लागेको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण बुधबारदेखि सुरु हुँदैछ । आयोजक डोजोले सात प्रदेश र तीन विभागीय टिमबीच हुने प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको छ । सातदोवाटोस्थित कराते एकेडेमीको हलमा हुने प्रतियोगितामा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा […]

सम्बन्धित सामग्री

कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजक जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेल जानकारी दिएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा प्रतियोगिता माघ १८ देखि २० गतेसम्म सातदोबाटोस्थित कराते हलमा हुनेछ । प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, […] The post कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

काठमाडौं । आगामी बिहीबार सुरु हुने राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गर्ने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टोलीहरु बुधबारसम्म काठमाडौं आइपुग्ने छन् । प्रतियोगितामा सहभागी हुने १० टोलीका खेलाडीको तौल […]