कांग्रेसको संस्थापनइतर खेमालाई सभापतिको उम्मेदवार छान्न सकस, को बन्ला सर्वसम्मत ?

सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनको महाकुम्भ शुरू हुन ठीक दुई महिना बाँकी छ । वडा तह हुँदै नगरसम्मको अधिवेशन सम्पन्न हुने क्रममा छ । यद्यपि १३ जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगो नलागेका कारण तल्लो तहको अधिवेशन प्रभावित भइरहेको छ । महाधिवेशनको सरगर्मी बढेसँगै कांग्रेस कार्यकर्ताहरूले पार्टी नेतृत्वमा आउने अनुहारको आंकलन गर्न थालेका छन् ।  केही नेताले सभापति र महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा त गरेका छन्, तर ती नेताले महाधिवेशनसम्मै उम्मेदवारी कायम राख्लान् वा नराख्लान् भन्ने संशय पनि कांग्रेसभ...

सम्बन्धित सामग्री

यी हुन् नेकपा एमालेले सर्वसम्मत छानेका ५२ उम्मेदवार (नामसहित)

काठमाडौं, भदौ २१ । नेकपा एमालेले ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका १६५ सिटमध्ये झन्डै एक तिहाइ क्षेत्रमा एमालेका उम्मेदवार सर्वसम्मत भएका हुन्। अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल सर्वसम्मत सिफारिस भएका छन्। महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज […]

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार

अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो। रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन्। यसअघि प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्य […]

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा काभ्रे–२ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काभ्रे : पूर्व सञ्चारमन्त्री एवं नेकपा एमालेका पोलिटब्यूराे सदस्य गोकुल बास्कोटा काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।नेता बास्कोटा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका हुन्।प्रतिनिधिसभा समन्वय कमिटीले नेता बास्कोटालाई सर्वसम्मत एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमाले काभ्रेले जनाएको छ। आज बसेकाे बैठकले पूर्व सूचना, प्रविधि तथा सञ्चार मन्त्रीसमेत रहेका बास्कोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेकाे

बाजुराको जिससको सबै पदमा एमाले उम्मेदवार सर्वसम्मत

८ साउन, धनगढी । जिल्ला समन्वय समिति बाजुरामा अन्य दलले उम्मेदवारी नदिएपछि सबै पदमा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत चयन भएका छन् । समन्वय समितिको प्रमुखमा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीसहित ९ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समन्वय समितिको खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर […]

जिल्ला समन्वय समिति गोरखामा माओवादी उम्मेदवार सर्वसम्मत

जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत चयन भएका छन्। समन्वय प्रमुखमा गोरखा नगरपालिकाका मोहनबहादुर थापा मगर, उपप्रमुखमा शहीद लखनथापा गाउँपालिकाकी लिला परियार चयन भएका हुन्।...

दिक्तेल नगरमा एमालेको सर्वसम्मत उम्मेदवार सिफारिस

नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ । नगर कमिटीले मेयरको उम्मेदवारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो ।नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ । मेयरको उम्मेदवारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटी सचिव हुन् । उनी २०७४ सालको निर्वाचनमा मेयरकै दावेदार थिए । उपमेयरका उम्मेदवार राई दोश्रो कार्यकालका लागि उठ्न लागेकी हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपाल

एमालेबाट मोरङमा तीन पालिका प्रमुखका उम्मेद्‍वार सर्वसम्मत

२ वैशाख, विराटनगर । नेकपा एमालेले मोरङको तीनवटा पालिकाका लागि सर्वसम्मत रुपमा प्रमुखको उम्मेदवार सिफारिस गरेको छ । रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकामा सर्वसम्मत प्रमुखको उम्मेदवार छनोट गरेको हो । जहदामा उपप्रमुखको उम्मेदवार पनि सर्वसम्मत छनोट भएको नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार रंगेलीमा दिलिपकुमार अग्रवाल बगडिया, धनपालथान […]

माछापुच्छ्रे गाउँपालिकामा एमालेका उम्मेदवार सिफारिस, चार वडा सर्वसम्मत

नेकपा एमालेले स्थानीय निर्वाचनका लागि वडामा उम्मेदवारको सिफारिस सुरु गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको चार वडामा एमालेले सोमबार सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हाे ।वडा नम्बर १ मा अनुप गुरुङ, वडा नम्बर २ मा केशकुमारी गुरुङ, वडा नम्बर ७ मा अम्बर गुरुङ र वडा नम्बर ८ मा कृष्ण दवाडीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । सबैको सिफारिस सर्वसम्मत रुपमा गरेको एमालेले जनाएको छ ।बाँकी वडाहरूमा सर्वसम्मत हुन नसकेका कारण केही ढिला भएको छ । वडाध्यक्षमा निर्विरोध सिफारिस भएका अनुप र अम्बर नयाँ

एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।  शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए ।उनका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाले दावी परेको छ ।   व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटीको अध्यक्ष आस्था शाक्य ‘मञ्जली’ र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गरेका छन् । उनले भने,

कांग्रेसले छान्यो बैतडीमा सर्वसम्मत उम्मेदवार

बैतडी : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले सर्वसम्मत रूपमा उम्मेदवार छानिरहेको छ। कांग्रेसले जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षका लागि रमेशसिंह भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।पार्टीको गाउँपालिका कार्यसमितिको बैठकले भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति शिवराज भट्टले जानकारी दिए। गाउँपालिका कार्यसमितिले भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदको उम्मेदवार  बनाउने निर्णय गरे