एमालेबाट मोरङमा तीन पालिका प्रमुखका उम्मेद्‍वार सर्वसम्मत

२ वैशाख, विराटनगर । नेकपा एमालेले मोरङको तीनवटा पालिकाका लागि सर्वसम्मत रुपमा प्रमुखको उम्मेदवार सिफारिस गरेको छ । रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकामा सर्वसम्मत प्रमुखको उम्मेदवार छनोट गरेको हो । जहदामा उपप्रमुखको उम्मेदवार पनि सर्वसम्मत छनोट भएको नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार रंगेलीमा दिलिपकुमार अग्रवाल बगडिया, धनपालथान […]