काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता आज निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकन गर्न जाने भएका छन्। आज विहान १० बजे प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको टाली आज बिहान १० बजे निजगढ विमानस्थलको अवलोकनमा जाने पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए। अवलोकन टोलीमा मन्त्री श्रेष्ठ पनि हुनेछन्।निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नि