युएईमा अध्ययनमा पठाउने भन्दै ठगेको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका संचालकलाई प्रहरीले पक्राउ गरेको छ।