एक साताभित्रै सानेपामा सभापतिको रूपमा गगन थापाको पहिलो बैठक हुनेछ- विश्वप्रकाश शर्मा (भिडिओ)

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक साताभित्रै सानेपामा सभापतिको रूपमा गगन थापाको पहिलो बैठक हुने बताएका छन्।