सिरहामा वडाध्यक्षसहित तीन जना कुटिए, पैसा बाँड्न हिंडेको आरोप
२० फागुन, सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरमाथि कुटपिट भएको छ ।
घटनामा अध्यक्ष अनवरसहित स्थानीय २६ वर्षीय अमार खान र ४५ वर्षीय नसिरुल खान घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक …