नेपाल राष्ट्र बैंकले आज सोमबार अर्थात् साउन ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अघिल्लो दिन साउन १० गतेको तुलनामा अमेरिकी डलर स्थिर रहँदा युरो, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन र क्यानेडियन डलर सस्तिएका छन् । पाउण्ड र सिङ्गापुर डलर भने महँगिएका छन् । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ […]
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । दुई समूहबीचको झडप क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । राति भएको झडपमा प्रहरी र प्रदर्शनकारीसहित १६ जना घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको […]
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको एक महत्त्वपूर्ण ठेक्का सम्झौता यही जुलाई ३१ मा समाप्त हुन लागेकाले अध्यागमन प्रक्रियामा रहेका हजारौँ अभिभावकविहीन आप्रवासी बालबालिकाले कानुनी सहायता गुमाउने जोखिम बढेको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। अध्यागमनसम्बन्धी कानुनी सेवा प्रदान गर्दै आएका संस्थाहरूले विगत केही महिनादेखि सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको बताएका छन्। यसरी भुक्तानी नपाउनेहरूमा ओरेगनको […]
Kathmandu. After continuous monsoon rains, the pace of paddy plantation in Nepal has increased rapidly. This year, the initial phase of the monsoon was slow, resulting in significantly less plantation compared to last year. Although the monsoon became active late, the pace of paddy plantation has increased as the monsoon system became fully active across the country after mid-June. Due to insufficient rainfall until the second week of June and lack of irrigation facilities, less than half of the total cultivable land had been planted. However, after June 15, widespread monsoon rains began across the country, and by the end...