१९ फागुन, खोटाङ । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले दिक्तेलमा मतगणनास्थल तयार पारेको हो ।
जिल्ला अदालत दिक्तेलमा स्थापना गरिएको मुख्य निर्वाचन …
१९ फागुन, महोत्तरी । महोत्तरीमा प्रहरीले इँटाभट्टाबाट मदिराजन्य पदार्थ बरामद गरेको छ । भंगहा नगरपालिका–५ ढकिया टोलस्थित रहेको इँटाभट्टाबाट प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको हो ।
इँटाभट्टामा लुकाइछिपाइ राखेको मदिराजन्य पदार्थ बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता …
काेठमाडाैं । जिल्लाको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहोराले जानकारी दिए । घोराही–१६ ठोक्रिया बस्ने मगर आज दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका थिए […]