रमेश लेखकको दाबीः शेरबहादुर देउवा नेतृत्व कांग्रेस नै आधिकारिक, कारण यस्तो
‘शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै मूल नेपाली कांग्रेस हो,’ उनले भने, ‘किनभने विशेष महाधिवेशन भनेर गरिएको कार्यक्रम नै अवैध छ। जुनसुकै कानुनले पनि महाधिवेशन केन्द्रीय कार्यसमितिकै आह्वानमा हुने गर्छ।’