१९ फागुन, काठमाडौं । नेपालको संसदीय इतिहासमा आठवटा निर्वाचनहरू सम्पन्न भइसकेका छन् । पहिलो आमनिर्वाचन (२०१५) देखि दोस्रो संघीय प्रतिनिधि सभा निर्वाचन (२०७९) सम्म आइपुग्दा नेपालमा आठ पटक संसदीय निर्वाचन सम्पन्न भइसकेको छ ।
पहिलो पटक …
१९ फागुन, अर्घाखाँची । अर्घाखाँचीका सबै मतदानस्थलमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री पुगेको छ ।
मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरू र मतपेटिका, मतपत्रसहितका सामग्री सोमबार नै मतदानस्थलमा पुर्याइएको छ । 'निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त …
भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी आठ लाख ४० हजारबराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ । रुपन्देही जिल्ला प्रहरी […]
१९ फागुन, खोटाङ । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले मतगणना स्थल तयार पारेको हो ।
जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन …