फर्केर हेर्दा २०५६ : हिंसाको छायामा भएको चुनाव

१९ फागुन, काठमाडौं । नेपालको संसदीय इतिहासमा आठवटा निर्वाचनहरू सम्पन्न भइसकेका छन् । पहिलो आमनिर्वाचन (२०१५) देखि दोस्रो संघीय प्रतिनिधि सभा निर्वाचन (२०७९) सम्म आइपुग्दा नेपालमा आठ पटक संसदीय निर्वाचन सम्पन्न भइसकेको छ । पहिलो पटक …