मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले कांग्रेसहित सात दलका ७७ जना सांसदको हस्ताक्षरसहित शुक्रबार नै प्रदेश प्रमुखसमक्ष कर्णसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नवनियुक्त मुख्यमन्त्री यादवले कांग्रेस, […]