अत्यावश्यक वस्तुको आपूर्ति सहज राख्न सम्बन्धित निकायलाई सरकारकाे निर्देशन

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो । चुनावलाई लक्षित गरी पेट्रोलियम पदार्थ, खाद्यान्न तथा नुनको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई […]