प्रभासको 'द राजा साब' लाई बक्स अफिसमा झड्का, अहिलेसम्म कति कमायो?

रिलिजको पाँचौं दिनसम्म आइपुग्दा फिल्मको व्यापारमा लगातार गिरावट देखिएको छ।