को हुन् उच्च पदस्थलाई धम्क्याउने प्रकाश पाठक ?

१९ मंसिर, काभ्रेपलाञ्चोक । उच्च पदस्थ व्यक्तिलाई धम्की दिने ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (ईएनजी) भनेर लेटरहेडमा लेखिएको पत्रमा ‘चेयरमेन’ भनेर लेखिएको पत्रका पात्रबारे यतिबेला नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । निकै शंकास्पद र गम्भीर विषयहरू उल्लेखित …