झापा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार इन्दिरा रानामगरले फराकिलो अग्रता बनाएकी छिन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार रानामगरले २० हजार ५३४ मत प्राप्त गरेकी छिन् । उनले निकटतम प्रतिद्वन्द्व एमाले उम्मेदवार देवराज घिमिरेलाई १६ हजार ७०५ मतले पछि पारेकी छिन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले […]
काठमाडाैं । गण्डकी प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचमा कास्की-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी हुनुभएकाे छ। समाजसेवा र व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा होमिएकी बिना कास्की-३ बाट भारी मतका साथ विजयी हुनुभएकाे हाे ।मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार बिनाले ३७ हजार ७ सय ५० मत प्राप्त गर्नुभएकाे छ । […]
नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले छ हजार ४४४ मत प्राप्त गरी पछ्याइरहेकाे मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । नेम्वाङ र राईबीच एक हजार ८३६ मतान्तर छ ।
Pokhara. The results for 5 seats in Gandaki Province have been finalized so far. The final results for 2 seats in Kaski, 1 in Syangja, and the results from Manang and Mustang have been made public. The Rastriya Swatantra Party (RSP) is leading in this count. Three RSP candidates have emerged victorious, while two Congress candidates have won.RSP secured victories in Kaski 2 and 3, and Syangja 1. Uttam Prasad Poudel won in Kaski 2, Bina Gurung in Kaski 3, and Dhananjay Regmi in Syangja 1. These three candidates won by a large margin. CPN-UML finished as the second party...