एनपिएल : लुम्बिनीलाई जनकपुरले दियो १३३ रनको लक्ष्य

जनकपुर बोल्ट्सले एनपीएलमा लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ।