अबको सरकार गोठाला खेतालाको: हर्क सामपाङ

हर्क सामपाङले आउँदो फागुन २१ गतेपछि नेपालमा गोठाला, खेताला र किसानहरुको सरकार बन्ने भविष्यबाणी गरेका छन् ।