हुवावेद्वारा १७ करोड मानिससम्म कनेक्टिभिटी विस्तार

प्रविधि कम्पनी हुवावेले ८० भन्दा बढी देशका दुर्गम क्षेत्रका १७ करोड मानिससम्म डिजिटल कनेक्टिभिटी विस्तार गर्दै इन्टरनेश्नल टेलिकम्युनिकेशन युनियन (ITU) को पार्टनर टु कनेक्ट डिजिटल कोएलसन अन्तर्गत गरेको प्रतिबद्धता लक्ष्य पार गरेको घोषणा गरेको छ। यो घोषणा बार्सिलोनामा आयोजित टेक केयर्स फोरममा हुवावे आइसीटी बिजनेस ग्रुपका सीईओ याङ चाओबिनले गरेका हुन्। सन् २०२२ मा ITU […]