काठमाडौं ।नेपालको पवित्र तिर्थस्थल मध्येको एक चितवन र तनहुँको संगमस्थल देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइएको छ । पाँच धाम मध्येको एक देवघाट धामलाई देबघाट क्षेत्र विकास समितिले चितवन नवलपरासी र तनहुँका तीनवटा पालिकाको समन्वयमा प्लास्टिक मुक्त क्षेत्र बनाइएको हो । देवघाट ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा रहेको छ । सोही क्षेत्रलाई प्लास्टिक निषेधित […]