नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा ‘र्‍यापिड एक्सन टिम’ गठन

परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट परराष्ट्रसचिवको संयोजकत्वमा गठन भएको उक्त टिमले त्यस प्रयोजनका लागि मित्रराष्ट्र तथा अन्य अन्तरराष्ट्रिय संस्थासँग समन्वय गर्नेछ ।