मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको हाजिरी रोकिएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाने भएका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय समकक्षी निर्मला सितारमणको निमन्त्रणमा अर्थमन्त्री वाग्ले बिहीबार भारत भ्रमणमा जान लागेका हुन्। श्रीवास्तवका अनुसार अर्थमन्त्री वाग्लेले अन्य उच्चस्तरीय भेटवार्ता पनि गर्नेछन्। भ्रमणका क्रममा उनले भारतका अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन् । […]
RajdhaniDaily.com | इलाम । गत असोजमा आएको बाढीले मेची राजमार्गको राजदुवाली खण्ड चुँडिएपछि इलामले झन्डै दुई महिना सडक सम्पर्कको सङ्कट भोग्यो । साना–ठुला सवारीसाधन मात्र होइन, -
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भएको भन्दै झुटो परिचय दिएको आरोपमा झापाबाट एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले हल्दिबारी गाउँपालिका-१ का २६ वर्षीय सुजन विश्वकर्मालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार विश्वकर्माले आफू विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको परिचय दिँदै सरकारी कार्यालय, […]
काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडकहरु सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सडक र पुलको निर्माण गर्नेछ। प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग भएको […]