गायक प्रकाश सपुत कलाकारिता मै फर्किएका छन् । सपुतले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफू कलाकारिता मै फर्किएको जानकारी दिएका हुन् । उनले भनेका छन्– ‘म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु । मेरो बाल मष्तिष्कले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल ईन्टरटेनर हुन चाहन्छु । म समाज र राज्यको नजरमा एक […]
काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भएका छन् । गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबार साँझ ‘सर्ट फिल्म साँझ’ शीर्षकको कार्यक्रम सम्पन्न भएसँगै निफको प्रि–इभेन्ट चरण पूरा भएको हो । यस कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र निफका अघिल्ला संस्करणमा पुरस्कृत सर्ट फिल्महरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, […]
काठमाडौं । त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले शनिबार चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा पहिलो स्थान हासिल गरेका छन् । महिला हाफ म्याराथनमा त्रिभुवन आर्मीकै पूर्णलक्ष्मी न्यौपाने विजेता बनिन् । पवित्र बौद्ध तीर्थस्थल लुम्बिनीमा भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको वर्चश्व रह्यो । म्याराथनमा शीर्ष तीन स्थान आर्मीकै खेलाडीले प्राप्त गरे । विजेता विनोदले २ […]
Dhangadhi. The new jersey for the Far-Western Province cricket team for the Prime Minister's Cup Men's National Cricket Tournament has been unveiled. The team's official jersey was made public during a program organized in Dhangadhi on Saturday.The jersey was jointly unveiled by Basudev Joshi, Chairman of the Far-Western Provincial Cricket Association, Subash Shahi, Managing Director of the main sponsor SPA College, and the team's captain, Sher Malla.Far-Western Academy (SPA) College in Dhangadhi has become the main sponsor for both the Far-Western Province men's and women's cricket teams for the next 3 years starting this season. Speaking at the jersey unveiling...