एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
२८ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।
मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनोट भएको नेपाली टोली आइतबार राति नेपाल …