एजेन्सी । अमेरिकाले युरोपेली स्टील र आल्मुनियम आयातमा कर लगाएसँगै युरोपेली संघ ईयू ले पनि बदला स्वरुप अमेरिकी सामानहरूमा कर लगाउने घोषणा गरेको छ । संघले अमेरिकी करको जवाफमा २६ अर्ब युरो मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने जनाएको छ । ईयू अध्यक्ष उर्सुला भान डेर लेयनले वार्तामा संलग्न हुन तयार रहेको बताउँदै व्यापारको राम्रो […]