एसिसी प्रिमियर कपको उपाधिका लागि युएईसँग खेल्दै नेपाल

नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७:१५ बजे सुरु हुनेछ।