जल तथा मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औंल्याएपछि जिल्ला प्रशासन कार्यालय लमजुङले सर्वसाधारण तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै गर्दा इरानसँगको युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई)को बढ्दो प्रभाव र राष्ट्रसङ्घ कै भविष्यबारे प्रश्न उठिरहेको छ। ट्रम्पले इरानविरुद्ध सुरु गरेको युद्धले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा असर पारेको छ। यसैबीच एआईको सामाजिक प्रभावबारे चिन्ता बढिरहेको छ भने राष्ट्रसङ्घलाई दिइने अमेरिकी आर्थिक सहयोग कटौती गर्ने ट्रम्प […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गरेका छन्।
काठमाडौँ । भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुन:स्थापनाका लागि रु. २४ लाख ३३ हजार ९५२ सहयोग गरेको छ । गोरखा ब्रिगेडले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेर आज भौचर रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरेको हो । रसुवा–भोटेकोशीमा गएको बाढी तथा विपदबाट […]
६ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दा जुनशैली र स्वरुप देखाएका थिए त्यसले मंगलबारको बैठक केही असहज हुने धरै नेताको अनुमान थियो ।
किनकी ओलीले नेताहरूलाई अनुशासनमा बसेर …