शंकरको लाइन : एमाले सुधार्ने, अध्यक्ष हटाउन नलाग्ने

६ असोज, काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दा जुनशैली र स्वरुप देखाएका थिए त्यसले मंगलबारको बैठक केही असहज हुने धरै नेताको अनुमान थियो । किनकी ओलीले नेताहरूलाई अनुशासनमा बसेर …