काठमाडौं– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम रोजगार क्षेत्रमा देखिएका संगठित जालोलाई तोड्न प्रयास गर्ने बताएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गरेपश्चात् सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले आफू पूर्व प्रहरी कर्मचारी भएकाले सम्पूर्ण अनुभवका आधारमा श्रम रोजगार क्षेत्रमा देखिएका संगठित जालोलाई तोड्न प्रयास गर्ने बताएका हुन् । श्रमसँग […]