वीरबहादुर बम,मुगु । १३ वर्षअघि सडक सञ्जालसँग जोडिएको नाग्मा–गमगढी सडक खण्ड अन्तर्गत ताल्चा–गमगढी सडक कालोपत्रे गर्न १६ करोड बजेट सुनिश्चित गरिएको छ । कर्णाली प्रदेश सरकारले उक्त सडकको ९ किलोमिटर खण्ड आर्थिक वर्ष ०८४-०८५ भित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको हो । सदरमुकाम गमगढीदेखि ताल्चामा रहेको रारा विमानस्थल हुँदै रारा ताल जोड्ने यो […]
Archana Thapa possesses a multifaceted personality. Having earned a doctorate in English Literature, she is also a publisher, editor, fiction writer, and social activist. Following her collection of short stories, Kathputali (2073 BS), her novel Agnigarbha has recently been published.After reading Agnigarbha, I was strongly reminded of a friend of mine who longed to step out and discover her own existence. After marriage, she became a mother of two. Once her children started school, she asked her husband for permission to take up some earning work, but she was denied.
कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित हुन थालेको छ । विगतमा साहुको घरमा श्रम बेचेर जीवन गुजार्न बाध्य भएका थारू समुदायका परिवारहरू आज आफ्नै गाउँमा घरवास (होमस्टे) सञ्चालन गरेर आत्मनिर्भर बन्ने यात्रामा अगाडि बढिरहेका छन् । थारु बस्तीमा सञ्चालन गरिएको ‘विजयसाल’ अहिले स्थानीय समुदायको आयआर्जनको भरपर्दो माध्यम बन्नुका […]
धोक्रे सुरुवाल र दोब्बर आयतनको सर्ट। हजुरबाले लगाउँदा इज्जत। बाले लगाउँदा पाखे र नातिले लगाउँदा स्वतन्त्रताको अभिव्यक्ति !
हिजोआज युवाले आफ्ना शरीर भन्दा धेरै ठूला आकारका वा पारम्परिक लवजमा भन्नु पर्दा जीउलाई मेल नखाने कपडा लगाएर …