वीरबहादुर बम,मुगु । १३ वर्षअघि सडक सञ्जालसँग जोडिएको नाग्मा–गमगढी सडक खण्ड अन्तर्गत ताल्चा–गमगढी सडक कालोपत्रे गर्न १६ करोड बजेट सुनिश्चित गरिएको छ । कर्णाली प्रदेश सरकारले उक्त सडकको ९ किलोमिटर खण्ड आर्थिक वर्ष ०८४-०८५ भित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको हो । सदरमुकाम गमगढीदेखि ताल्चामा रहेको रारा विमानस्थल हुँदै रारा ताल जोड्ने यो […]