२३ चैत, काठमाडौं । संविधानविद् विपिन अधिकारीले वर्तमान सरकार दुई तिहाइ नजिकको बहुमत र जनउत्तेजनाको लहरमा सवार भए पनि यसको कार्यशैलीमा ‘स्वेच्छाचारिता’ हाबी हुने खतरा देखिएको बताएका छन् ।
उनले परिणाममुखी कामका नाममा कानुनी प्रक्रिया मिच्ने, …
सन् १९९० मा बर्लिनको पर्खाल ढल्दा फ्रान्सिस फुकुयामाले ‘द इन्ड अफ हिस्ट्री’ (१९९२) लेखेर उदारवादी पुँजीवादको अन्तिम विजय भएको घोषणा गरे तर त्यो विजयोत्सवमा ‘एलिमिनेट’ गरिएका अन्तरविरोधहरू फेरि पलाए।