सरकारले हतारमा निर्णय नगरोस् : संविधानविद् अधिकारी

२३ चैत, काठमाडौं । संविधानविद् विपिन अधिकारीले वर्तमान सरकार दुई तिहाइ नजिकको बहुमत र जनउत्तेजनाको लहरमा सवार भए पनि यसको कार्यशैलीमा ‘स्वेच्छाचारिता’ हाबी हुने खतरा देखिएको बताएका छन् । उनले परिणाममुखी कामका नाममा कानुनी प्रक्रिया मिच्ने, …