हवाइ उडान : नेपालीलाई बन्द, भारतीयलाई खुल्ला

सरकारले निषेधाज्ञा घोषणा गरेर नेपालीहरुलाई विदेश जान दिएको छैन । विदेशमा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कन पाएका छैनन् । तर, नेपालीका लागि विमानस्थल बन्द गरेको सरकारले भारतीय नागरिकलाई भने दिनहुँ खाडी राष्ट्रमा रोजगारीका लागि उड्ने छुट दिइरहेको छ ।कोरोनाको उच्च जोखिममा रहेका भारतीयहरु नेपालको बाटो भएर विदेश जाने क्रम निषेधाज्ञामा पनि रोकिएको छैन । ठमेल र गौशाला एरियामा करिब एक हजार बढीको संख्यामा भारतीयहरु अरब जानका लागि फ्लाइट कुरेर विभिन्न होटलमा बसिरहेका छन्  ।मन्त्रिप

सम्बन्धित सामग्री

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह

काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो । साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तीमार्फत अनुरोध गरेको छ। युक्रेनका लागि […] The post युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

परराष्ट्र मन्त्रालयले भन्यो : अत्यावश्यक काममा बाहेक युक्रेनमा नबस्नू

११ फागुन, काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो […]

वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाइ उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानीमैत्री वातावरण बनाउन माग गरेको छ ।