अवसरवादीहरु पार्टी प्रवेशका नाउँमा गाउँगाउँमा शिला खोज्दै हिँडेका छन्ः प्रचण्ड

काठमाडाैं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा मान्छे शिला खोज्दै हिँडेको बताएका छन्।नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।उनले आफ्नो पार्टीमा मानिसहरुको प्रवेश हुनुलाई 'सुनारको सय चोट लोहारको एकै चोट' भन्ने उखानको उदाहरण दिएका िथए।

सम्बन्धित सामग्री

ओलीलाई प्रचण्डको कटाक्ष– गाउँगाउँमा मान्छेको शिला खोज्दै हिँडेका छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । शुक्रबार मसाल (सम्पर्क केन्द्र)सँग एकता घोषणा कार्यक्रममा उनले ओलीको नाम नलिई पार्टीमा प्रवेशका लागि शिला खोज्दै हिँडेको भन्दै व्यंग्य गरे ।  “अवसरवादीहरु गाउँगाउँमा केही मान्छेको शिला खोज्दै हिँड्ने गरेका छन् । पार्टी...

‘अवसरवादीहरु गाउँ गाउँमा शिला खोज्दै हिँडेका छन्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवसरवादीहरु अहिले गाउँगाउँमा केही मान्छे शिला खोज्दै हिँड्ने गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी प्रवेशका नाममा शिला खोज्दै गाउँ-गाउँ हिँडेको बताएका हुन् ।शुक्रबार मसालसँग पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले ‘सुनारको सय चोट लोहारको एकै चोट’ भनेजस्तै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने शक्ति आफुहरुसँगमात्रै रहेको पनि बताए ।  ‘अहिले केही