अक्सर गरेर महिलाका खुट्टा, कम्मरमा दुखाइको महसुस भइरहेको हुन्छ । यो समस्या कम उमेरमा पनि देखिन्छ तर उमेर बढ्दै गएपछि अझ थपिँदै जान्छ । खुट्टामा अचानक दुखाइ महसुस हुनु, खुट्टामा भारीपन हुनु, थकाइ लाग्नु र कमजोरी हुनु, उभिँदा, हिँड्दा कठिनाइ हुनु, खुट्टा सुन्निएको देखिनु, मांसपेशीहरु तन्किएको महसुस हुनु आदि खुट्टा दुखाइका लक्षण हुन् । यो […]