नवलपुर । नवलपुरमा कृतिम हात तथा खुट्टा उपलब्ध भएपछि हात–खुट्टा गुमाएकाहरूले नयाँ जीवन पाएका छन् । नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र सिजीले संयुक्त रुपमा सञ्चालन गरेको सवल केन्द्रको स्थापनाले अंग नहुनेहरू कृतिम अंग फेरिएपछि आत्मनिर्भर भएका छन् । नवलपुरको कावासोती– १६ डण्डाका विकास तामाङको जन्मदै बायाँ खुट्टा थिएन् । तर पनि उनी अहिले स्वरोजगार छन् […]