२७ चैत, अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् ।
आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए ।
मुख्य बजारमा …
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा गरेको प्रदर्शन र खबरदारी सभामा पार्टीको उपस्थिति नरहेको जनाएको छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले उक्त सभामा राष्ट्रिय झण्डा नभएर पार्टीको झण्डा बोक्न भनिएपछि आफ्नो पार्टीबाट कोही पनि नेता–कार्यकर्ता सहभागी नभएको स्पष्ट पारेका हुन् । उनले राप्रपाको प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन […]
संसारबाट १२ हजार ५०० वर्षअघि नै लोप भएको एउटा ब्वाँसोको प्रजातिलाई वैज्ञानिकहरूले पुनः पृथ्वीमा ल्याउन सफल भएका छन् ।
गेम अफ थ्रोन्स सिरिजले चर्चित बनाएको डायर उल्फ प्रजातिको उक्त ब्वाँसोले जेनेटिक एडिटिंग प्रविधिमार्फत् १० हजार वर्षपछि …