२२ असार, सिन्धुली । कर प्रणालीप्रति नागरिकको बुझाइ बढाउने र करदातामैत्री वातावरण बढाउने उद्देश्यले करदाता सेवा कार्यालय सिन्धुलीले शनिवार एक दिने कर तथा राजश्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा करदाता सेवा कार्यालय सिन्धुलीका प्रमुख …