सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्दै, चुनावका लागि काठमाडौं र तनहुँ रोजाइमा

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् । खनाल काठमाडौं या तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो ।  “३० वर्ष प्रहरीमा...