गभर्नर नियुक्तिः सत्तारुढ दलबीच ‘कसले पाउने’ भन्नेमै हानथाप, कामु गभर्नरबाट सरकारलाई असहयोग

काठमाडौं । गत सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको आलोचना गर्नुभयो । एक महिना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै उहाँले गभर्नर नियुक्त हुन नसेको देख्दा दुई तिहाईको सरकारको अहंकाररुपी बेलुन फुटिसकेको टिप्पणी गर्नुभयो । अध्यक्ष दाहालको भनाइ आएको अर्को दिन नै सत्ताघटक नेपाली काँग्रेसका […]