काठमाडौं । काठमाडौंको उत्तरी भेगका ऐतिहासिक बस्ती तोखा कुनै बेला उखु उत्पादन र चाकुको लागि मात्र होइन डाँडाकाँडामा पानीको मुल जरुवाबाट कलात्मक हिति बनाएर नै सुसंस्कृत पानी वितरण समेत हुने गर्दथ्यो । तर अहिले अव्यवस्थित जग्गा प्लटिङ्गका कारण जरुवा पानीको मूल सुकेको छ भने हितिहरुको अस्तित्व समेत समाप्त भएको छ । लिच्छवीकालिन काठमाडौंको तोखा नगर […]