काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्ला बुधबार बिहान फैलियो।जसले गर्दा आन्तरिक उडान केहि समय अवरुद्ध भए। सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरे। यात्रुलाई गेटबाहिर निकालियो। सेना, प्रहरी र तालिमप्राप्त कुकुरले शंकास्पद बस्तुको खोजी गरे तर केही पनि फेला परेन। यात्रुलाई झण्डै एक घण्टा बाहिर राखेर आन्तरिक टर्मिनलमा शंकास्पद बस्तु फेला नपारेपछि सुरक्षाकर्मीले अहिले यात्रुलाई गन्तव्य तर्फ जान दिएका छन्। ह