काठमाडाैं वरिपरीका डाँडामा फेरी हिउँ पर्न थाल्याे

काठमाडौं । पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रा.लि.ले जनाएको छ । चन्द्रागिरी हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा […] The post काठमाडाैं वरिपरीका डाँडामा फेरी हिउँ पर्न थाल्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

रुकुम पूर्वमा पुनः भयो हिमपात

रुकुमपूर्व : रुकुमपूर्वका उच्च हिमाली तथा लेकाली क्षेत्रमा शनिवार पुनः हिमपात भएको छ। कम हुँदै गएको चिसो हिमपातसँगै फेरी बढेपछि जनजीवन प्रभावित हुन पुगेको छ। हिमाली क्षेत्रमा पहिले परेको हिउँ पग्लिन नपाउँदै पुनः हिउँ थपिएको हो। जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे र सिस्ने गाउँपालिकाका माथिल्लो अधिकांश

उच्च हिमाली क्षेत्रमा हिमपातः लगातारको हिउँ, पानी र बर्षाले हैरान

जुम्लामा फेरी हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिएदै पुनः हिमपात भएको हो ।

भूकम्पपछि फेरिएको लाङटाङ (फोटोफिचर)

बि.सं २०७२ मा आएको भूकम्पले रसुवा जिल्लाको लाङटाङका करीब ६० वटा घरहरु भत्काएको थियो। बिकट र पर्यटकीय क्षेत्र लाङटाङमा हिउँ पहिरोले पुरै गाउँ तहसनहस बनाउँदा सयौं मानिसको ज्यान गएको थियो। भूकम्पले क्षति पुर्‍याएको लाङटाङमा राहत र उद्दारको लागि स्थानीयले सरकारको धेरै समय प्रतिक्षा गर्नुपरेको थियो। आफन्त, परिवार र घर गुमाएपनि स्थानीयले भने हार मानेनन्। फेरी…