पाल्पा : सिद्धार्थ राजमार्ग पुनस् अवरुद्ध भएको छ। गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो।तानसेन–बुटवल सडकखण्डअन्तर्गत हिउँदेखोलामा माथिबाट लेदोसहितको पहिरो झरेको र राजमार्गनै भासिएका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।उनकाअनुसार अहिले राजमार्ग पूर्णरूपमा बन्द छ। मोटरसाइकल समेत चल्न सक्ने अवस्था छैन। बिहिबार दिउँसो साढे ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो। वैकल्पिक सडक निर्माण गरिएको थियो। केही