काठमाडौँ- मुलुकका अधिकांश जिल्लामा डेंगु संक्रमितको सङ्ख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेंगु सङ्क्रमण बढ्दो क्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातै प्रदेश अन्तर्गतका ...