डेंगु नियन्त्रण र सिटामोल पर्याप्त उपलब्ध गराउन नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघले डेंगु नियन्त्रण गर्न र सिटामोल पर्याप्त उपलब्ध गराउन माग गरेको छ। नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई उक्त मागसहित शनिबार ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले पारासिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, डेंगु रोगको निशुल्क उपचार गर्न, डेंगु परीक्षणको किट अभाव हुन नदिन र परीक्षण नि:शुल्क गर्न […]