यस्तो छ, राष्ट्रिय सभा सदस्य चुनावको कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट कार्यक्रम स्वीकृत भएको छ।...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार हुन दौडधुप

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा आकांक्षीको दौडधुप बढेको छ । आगामी २० फागुनपछि २० जना राष्ट्रिय सभा सदस्य (एक मनोनीत)को कार्यकाल सकिएर बिदा हुँदै छन् । १९ सिटका लागि हुने निर्वाचन हुँदै छ । निर्वाचन आयोगले २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा मतदान हुने जनाएको छ । सत्तारूढ दलले सिटको […] The post राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार हुन दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता आह्वान

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपचुनावको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।आगामी माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि आयोगले आइतबार सूचना जारी गर्दै  संविधानको धारा २ सय ७१ अनुसार दल दर्ता गर्न आह्वान गरेको हो।निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सक्ने छन्।  दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिन समेत आयोगको कार्यालय खुला हुने सूचनामा उल्लेख छ।लुम्बिनी प्रदेशबाट अन्य समूहको

राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि दल दर्ता आह्वान

काठमाडौं, पुस २४ । निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएको थियो । आयोगले आज सूचना निकालेर संविधानको धारा २ […]

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते

काठमाडौं। सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। पुस १८ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्न सुझाव दिएका थिए। सोही सुझावको आधारमा सरकारले निर्णय गरेको सरकार प्रवक्ता तथा उप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताए।

राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीको प्रश्नः बलात्कारीलाई आजिवन कैद किन हुँदैन?

राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले बलात्कारीलाई आजिवन कैद किन नभएको भनि सरकारलाई प्रश्न गरेकी छन्।...

माओवादीले टुंग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार

माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवारकाे नाम टुंगो लगाएको छ। आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारहरूको नाम टुंगो लगाएका हुन्। प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र...

निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

आगामी जेठ ६ गते बागमति प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको छ । शुक्रबार आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सुचना निकालेर २९ गतेदेखि निर्वाचन नभएसम्मको...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी गरेको छ। जेठ ६ गते वाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचार संहिता जारी गरेको बताएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार…

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन १७ जेठमा

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले त्यसका लागि बुधबार सूचना जारी गरेको छ । माओवादी केन्द्रबाट...