धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले विशेष चर्चामा छ । चर्चा हुनुको कारण हो– नेपाल धितोपत्र बोर्डले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशनको अनुमति नदिएको र कमिसन मागेको भन्दै इप्पानले बोर्डमाथि लगाएको आरोप । धितोपत्र बोर्डको विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत पसिसकेको छ । आयोगले धितोपत्र बोर्डमा प्रवेश गरेर कागजातसमेत लगेको […]